Rule 30
कर, जरिवाना, थप दस्तुर र व्याजको रकम बुझाउनु पर्ने
नियम २९ बमोजिम जारी भएको कर निर्धारण आदेश बमोजिमकोे रकम सम्बन्धित करदाताले त्यस्तो आदेशमा उल्लिखित मितिभित्र सम्बन्धित कार्यालयमा दाखिल गर्नु पर्नेछ ।